नेपाली हिमआरोहीको युरोपमा कीर्तिमान
नेपाली लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवम् हिमआरोही सञ्जय पण्डितले रसियामा रहेको युरोपको अग्लो हिमाल एल्बु्रसमा ६ मिनेट ३ सेकेण्ड आधा नाङ्गिएर कीर्तिमान गरेका छन्। प्रतिकूल मौसमका कारण निर्धारित समयभन्दा २ दिनपछि २० जुलाईमा गरिएको आरोहणमा उनले रसियाको चर्चित पर्वत माउण्ट चिर्गाड पनि सफलतापूर्वक आरोहण गरेका छन्। यसअघि सातै महादेशका सातै ठूला हिमचुलीको आरोहणको सिलसिलामा रहेका पण्डितले एसिया अफ्रिका तथा युरोपको उच्च हिमाल आरेहण गरिसकेका छन्।
उनले नेपालका मनास्लु, छुकुंग्री, आइल्याण्डपिक, नार्गाजुन हिमाल जस्ता दर्जनौँ हिमालको आरोहणका गरिसकेका छन्। सबै हिमाल चढ्ने पण्डित नेपालका प्रथम अल्ट्रा म्याराथुन धावक पनि हुन्।
उनले नेपालका मनास्लु, छुकुंग्री, आइल्याण्डपिक, नार्गाजुन हिमाल जस्ता दर्जनौँ हिमालको आरोहणका गरिसकेका छन्। सबै हिमाल चढ्ने पण्डित नेपालका प्रथम अल्ट्रा म्याराथुन धावक पनि हुन्।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !