Headlines News :
Home » » नेपालमा विद्यालय बनाउन अमेरिकी मोडलले सहयोग गर्ने -

नेपालमा विद्यालय बनाउन अमेरिकी मोडलले सहयोग गर्ने -

Written By Unknown on Thursday, July 31, 2014 | 2:42 PM

नेपालमा विद्यालय बनाउन अमेरिकी मोडलले सहयोग गर्ने


- अमेरिकी मोडल राइली कियोगले नेपालमा प्राथमिक विद्यालय स्थापनाका निमित्त कोषको स्थापना गरेकी छिन् । तीस हजार डलरको उद्देश्यसहित स्थापना गरिएको उक्त कोषमा अहिलेसम्म ३५ जना व्यक्तिले अनलाइनमार्फत ६ हजार डलर सहयोग गरिसकेका छन् । राइली सन् २०१५ को फेब्रुअरीमा आफ्नी आमा गायिका तथा गीत लेखिका लिजा म्यारी पर्सलीसँग नेपाल आउने बताइएको छ ।
चर्चित मोडल कारा डेलेभिग्नेले पनि उक्त कोषमा सय डलर सहयोग स्वरुप प्रदान गर्दै उक्त उनको ‘बिल्ड अन’ नामक  पेजलाई आफ्नो इन्टाग्राममा सेयर गरेकी छिन् ।
मनकारी राइलीको उद्देश्य कहिले पुरा हुने हो, त्यो भने आउने समयले बताउँछ । (एजेन्सी)

Source: ratopati.com, प्रकाशित मिति: 4:17:09 pm, July 31, 2014

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e