Headlines News :
Home » » एमालेका सभासद शेरबहादुर तामाङले एक महिनाको तलब पहिरो पीडितलाई

एमालेका सभासद शेरबहादुर तामाङले एक महिनाको तलब पहिरो पीडितलाई

Written By Unknown on Tuesday, August 5, 2014 | 10:08 AM


नेकपा एमालेका सभासद शेरबहादुर तामाङले आफ्नो एक महिनाको तलब भत्ता सुनकोशीका बाढी पीडितलाई दिने बताएका छन्। मंगलबार संवदमा बोल्दै उनले आपत विपतमा परेकालाई सहयोग गरेको बताए। उनले भने,' राज्यले के गर्‍यो गरेन भन्ने भन्दा पनि हामीले के गर्‍यौ भन्ने महत्वपूर्ण विषय हो।' 
 
'म मेरोतर्फबाट एकमहिनाको तलबभत्ता जिल्ला दैविप्रकोप राहत कोषमा दिने घोषणा गर्दै यो सदनका सबै सभासदहरुलाइ पनि एक दिन बराबरको तलबभत्ता सिन्धुपाल्चोकका पहिरो पीडितलाई दिन आग्रह गर्छु।'

Source: setopati.com, प्रकाशित मिति: मंगलबार, साउन २०, २०७१ १७:४९:१८



Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e