Headlines News :
Home » » हजार बालबालिकालाई बारको निःशुल्क शिक्षा

हजार बालबालिकालाई बारको निःशुल्क शिक्षा

Written By Unknown on Sunday, July 27, 2014 | 7:57 PM

हजार बालबालिकालाई बारको निःशुल्क शिक्षा

नारामा सामाजिक अभियन्ता भने पनि उद्धेश्य राजनीति रहेको भनेर आलोचना खेप्दै आएको नेपाल बार एसोसिएसन अब भने एउटा पुण्य कार्यमा जुटेको छ।
 कामको प्रकृति पनि मुद्धामामिला वा कानुन व्यवसायभन्दा भिन्न छ, गरिब तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा। बारले बालबालिका शिक्षाका लागि विदेशी सहयोग पनि लिने छैन्। कानुनी सहायता कार्यक्रममा भने बारले विदेशी सहयोग लिदैँ आएको छ।
 गत शुक्रबार बसेको बारको कार्यसमिति बैठकले एक हजार गरिव बालबालिकालाई नि शुल्क शिक्षा पैदान गर्ने निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 बारले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका लागि नयाँ भर्नादेखि सबै खर्च जुटाइदिनेछ । यसलाई बालबालिका शिक्षा अभियान नाम दिइएको छ ।
Source: Setopati.com, प्रकाशित मिति: सोमबार, साउन १२, २०७१ ०५:४०:४३
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e