Headlines News :
Home » » सभासदको एक दिनको तलब पहिरो पीडितलाई दिइने

सभासदको एक दिनको तलब पहिरो पीडितलाई दिइने

Written By Unknown on Tuesday, August 12, 2014 | 11:11 AM

२७ साउन, काठमाडौँ । सिन्धुपाल्चोक, दोलखा र सङ्खुवासभाका बाढी तथा पहिरो पीडितलाई सम्पूर्ण सांसदले एक दिन बराबरको तलब राहतस्वरुप प्रदान गर्ने भएका छन् । व्यवस्थापिका-संसद्को मंगलवारको बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयअनुसार सो प्रस्ताव सभामुख सुवासचन्द्र नेम्वाङले सदनमा प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । -







Source: http://www.onlinekhabar.com/2014/08/178675/#sthash.refXxdye.mxsW91GR.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support by | |
Proudly powered by Blogger
Copyright © 2014. NEPAL:HEAVEN ON EARTH - All Rights Reserved
e