नेपाली राष्ट्रिय टोलीका भरपर्दा क्रिकेटर शरद भेरवाकरले अमेरिकाबाट लिग क्रिकेट खेल्ने भएका छन्।
सिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा पन्जाव लायनबाट खेल्न उनी बिहीबार त्यसतर्फ लाग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
लोभकेस कालिया मालिक रहेको क्लबमा भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको मर्विन डेलियन पनि रहेको क्यानले जनाएको छ।
नर्थ टेक्सासबाट पनि लिग खेल्ने शरद सेप्टेम्बर दोस्रो साता नेपाल र्फकने बताइएको छ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !